eSewa

By ESEWA LTD. on AppTrack Ninja.

इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्म बचत गर्नुहोस् । इसेवा कसरी प्रयोग गर्ने ? रजिष्ट्रेशन इसेवाको App Download गरि Register गर्नुहोस् । यसरी Register गर्दा तपाँईको मोबाइल नम्बर नै तपाँइको इसेवा आइडी हुनेछ । इसेवामा पैसा जम्मा गर्न इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ: १. इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत बैंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत इसेवामा नि:शुल्क रकम जम्मा गर्नुहोस। मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु भए…

Categories: Finance, Business

App Store rankings, screenshots, estimates and similar apps for eSewa.

Loading…