Krishi Bajar — ASO

By Pathway Technologies And Services on AppTrack Ninja.

कृषि मूल्य सूचना प्रणाली किसान वा सम्बन्धित सरोकारवालाहरूलाई उनीहरूको कृषि उत्पादनहरू उचित समयमा र उचित मूल्यमा खरिद वा बिक्री गर्न उपयुक्त निर्णय लिन मद्दत गर्नको लागि समयमै बजार मूल्य जानकारी उपलब्ध गर्न गराउनका लागि स्थापना गरिएको प्रणाली हो । समयमै प्राप्त भएको मूल्यको जानकारीका आधारमा कृषक, व्यापारी, सरकारी अधिकारी, उपभोक्ता र सरोकारवालाले प्रतिस्पर्धात्मक तवरले कृषि उपज बजारलाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा आफ्ना निर्णयहरू गर्न सक्षम हुनसक्छन ।

Categories: Productivity, Utilities

Keyword visibility, ranked search terms and daily position movement for Krishi Bajar.

Loading…
Krishi Bajar — ASO | AppTrack Ninja